पाकिस्तानी सेनाको गोलीले भारतीय सीमामा गोर्खा सैनिकको मृत्यु

पाकिस्तानी सेनाको गोलीले भारतीय सीमामा गोर्खा सैनिकको मृत्यु


शुक्रबार, असार २६, २०७७


पाकिस्तानी सेनाको गोलीले भारतीय सीमामा गोर्खा सैनिकको मृत्यु
भारतीय सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गएको छ।
जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्रमा आज विहान भएका गोलीबारीमा हवल्दार सम्बर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
जम्मु–कश्मीरको रजौरी जिल्लास्थित नोसेरा क्षेत्रमा भएको उक्त घटनामा गम्भीर घाइते भएका गुरुङको निधन भएको हो।
भारतीय रक्षा प्रवक्ता देवेन्दर आनन्दद्वारा जारी विज्ञप्तिमा हवल्दार गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक भएको उल्लेख गर्दै कर्तव्य पालनाका क्रममा उनले गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहने जनाएका छन्।
३६ वर्षीय गुरुङ नेपालको गोरखा जिल्लाको आरुघाट गाउँपालिकाको मान्बु निवासी हुन् ।
एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो।
यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवल्दार दीपक कार्कीको मृत्यु भएको भएको थियो।
source:thahakhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda