विपदको पूर्व सावधानी अपनाऔ

विपदको पूर्व सावधानी अपनाऔ


आइतवार, असार २८, २०७७


विपदको पूर्व सावधानी अपनाऔ

२८ असार २०७७
वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरो जाने सम्भावना बढ्दै गएको छ ।

केहि दिन देखि निरन्तरको अविरल वर्षाका कारण पहिरो जाने क्रम शुरु भइसकेको छ । कोरोना भाइरस महामारी सकिन नपाउदै अर्को प्राकृतिक विपती थपिए झनै समस्यामा पर्ने देखिन्छ । गोरखा पहाडी भूमाग भएकाले पनि वर्षेनि बाढी पहिरो र भू–क्षय जाने गर्दछ ।



यसै पनि जिल्लाका अधिकाश बस्तीहरु अभैm जोखिममा रहेका छन् । जोखिम वस्ती स्थानान्तरणको खाँचो छ । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यमा ढिलाई गर्नु हुदैन । प्राकृतिक विपतिका कारण मानविय सँगै जनधनको क्षति भएका समाचार हामीले सुन्दै आएका छौ ।

लाखाँै हेक्टरमा लगाएको बाली समेत पहिरोे पुरिने तथा धेरै अन्न उब्जनीहरु बगाउने गर्छ ।

यसको कृषि क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यस्ता विपतजन्य घटनाबाट ठुलो धनजनको क्षति हुन अगावै यस तर्पm सचेत हुन आवश्यक छ ।

प्राकृतिक विपती कहाँ कति खेर आउछ कसैले अनुमान गर्न मुश्किल छ । त्यसैले उद्धार र राहतका लागि आवश्यक पर्ने सामाग्रीहरु पहिले नै भण्डारण  गरेर राख्नु पर्दछ ।

साथै विपदको बेला फाष्ट रेस्पोन्स टिम           तयारी पारी कार्यान्वयन ल्याउनमा सम्बन्धित निकायहरुको समयमै ध्यान जान जरुरी छ ।

समयमै सचेत रहे केही मात्रामा भए पनि यस्ता परिस्थितिबाट बच्न र बचाउन सकिन्छ । यस्ता प्रकोपहरुबाट हतास हुने होइन, आपूm बाँच्ने अनि अरुलाई पनि बचाउन पे्ररित गराउनु पर्दछ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda