नगरपालिकाका १० शिक्षक पुरस्कृत

नगरपालिकाका १० शिक्षक पुरस्कृत


सोमवार, साउन ५, २०७७


नगरपालिकाका १० शिक्षक पुरस्कृत

 नगरपालिका भित्रका सामुदायिक विद्यालयका १० शिक्षक पुरस्कृत भएका छन् ।
शिक्षकको लघु अनुसन्धान कार्यक्रम अन्तरगत उत्कृष्ट भई छनौट भएका १० शिक्षकलाई जनही १०÷१० हजार रुपैयाले पुरस्कृत   गरिएको नगर शिक्षा शाखा प्रमुख बाबुराम बरालले बताए ।

पुरस्कृत हुनेहरुमा गोपालबाबु मरहट्टा, टेक बहादुर उपरकोटी, अनिल लामिछाने, गणेशराज सापकोटा, उदयबहादुर भट्ट, पुरुषोत्तम भट्टराई, दुर्गा  अधिकारी, कोपिला पौडेल, अर्जुन प्रसाद देवकोटा र सिता खत्री              रहेका छन् ।



विद्यालयको पठनपाठन, शैक्षिक क्रियाकलाप, शिक्षकहरुको समस्या, समाधानको उपाय सहितको प्रस्ताव माग गरेको र सोहि अनुसन्धान रिपोर्टको आधारमा उनीहरुलाई छनोट गरिएको उनले जानकारी दिए । लघु अनुसन्धानको लागि सामुदायिक विद्यालयबाट फारम भरेका १८ जना शिक्षक मध्ये उत्कृष्ट १० जनालाई छनौट गरी पुरस्कृत गरिएको उनले  बताए ।
त्यस्तै नगरपालिकाले २५ जना विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति वितरण गरेको छ ।

आइतवार एक कार्यक्रममा बिच नगरप्रमुख राजनराज पन्तले नगर क्षेत्र अन्तरगत पर्ने १४ सामुदायिक विद्यालयका २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन् ।

नगर प्रमुख छात्रवृत्ति कार्यक्रम अन्तरगत जनही १०÷१० हजारका दरले नगद वितरण गरिएको नगर शिक्षा शाखा प्रमुख बरालले बताए ।
गत वर्षको कक्षा आठको नगर स्तरीय वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने जनजाति, दलित, अपाङ्गता आदिको                 आधारमा छात्रवृत्ति वितरण             गरिएको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda