सतर्क रहौ

सतर्क रहौ


मङ्लबार, साउन ६, २०७७


सतर्क रहौ

अविरल बर्षाका कारण जिल्लाको बिभिन्न ठाउँमा पहिरो गएको छ । भौतिक मात्र नभइ मानविय क्षति पनि भएका छन् । कतिपयको घरगोठ पुरिएको छ । पशुचौपायाहरु मरेका  छन् । बिभिन्न सडकहरु अवरुद्ध छन् ।

नदीहरुमा पानीको वहाव बढेको छ । केही दिन अझै बर्षा हुने सम्भावना रहेकाले पहिरो र बाढीको थप जोखिम छ । यस्तो बेला सबै नागरिक सतर्क हुनु आवश्यक छ ।



प्राकृतिक विपदलाइ हामी रोक्न सक्दैनौ । तर यसबाट हुने क्षतिलाइ कम गर्न भने पक्कै सकिन्छ । त्यसको लागी पूर्व सावधानी आवश्यक हुन्छ । मानविय गतिविधिकै कारण पनि विपदको जोखिम बढेको छ ।

प्राविधिक अध्ययन बिना भित्ता तथा पहराहरुमा जथाभावी डोजरले तासेर सडक बिस्तार गर्दा पहिरोको जोखिम बढेकै छ । नदिजन्य पदार्थको जथाभावी दोहनले खेतियोग्य जमिन डुवानका साथै कटान समेत हुने गरेको छ ।

वनजंगल विनाशले पनि पहिरोको जोखिम बढाएकै छ । यस्ता मानविय गतिविधी कम गर्न सकने जोखिम पनि कम हुने थियो । त्यस्तै जोखिम मानिएका वस्तीहरुमा अझै स्थानीय बसिरहेकै छन् ।

जोखिम वस्तीलाई समयमै स्थानान्तरण गर्न नसक्नु पनि सरकारको कमजोरी हो । विपदको पूर्व तयारीमा प्रशासन चुकेकै देखिन्छ । विपदको वेला आवश्यक उद्धार र राहतका सामग्री पनि पर्याप्त छैनन् ।

स्थानीय तहहरुले पनि विपद व्यवस्थापनका कार्यक्रमलाइ प्राथमिकतामा राखेर योजना बनाउनुपर्छ । विपद व्यवस्थापन समितिले बैठक मात्र गरेर हुदैन बैठकमा भएका निर्णय कार्यान्वयनमा जोड दिन सके विपद जोखिम न्यूनिकरण गर्न सकिन्छ की ! नागरिकहरु पनि सजग र सतर्क रहनु उत्तिकै आवश्यक छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda