सवारी नम्वर प्लेटमा कडाई

सवारी नम्वर प्लेटमा कडाई


बिहिबार, साउन १५, २०७७


सवारी नम्वर प्लेटमा कडाई

जिल्ला ट्राफिक कार्यालयले सवारी नम्वर प्लेटमा कडाई गरेको छ ।
नम्वर प्रष्ट नदेखिने सवारीलाइ नियन्त्रणमा लिने गरेको कार्यालय प्रमुख मित्रलाल ढकालले बताए ।

‘पुरानो भएर नम्वर नबुझिने गरी मेटिएका अनि नयाँ सवारीमा मार्करले नम्वर लेख्नेहरुलाइ नियन्त्रणमा लिन थालेका छौ,’ उनले भने ।



जेठ र असार महिनामा मात्रै करिव एक सय भन्दा बढी सवारीलाइ नियन्त्रणमा लिएर नम्वर प्लेट फेर्न लगाएको उनले बताए । ‘धेरैजसो स्कुटर र मोटरसाइकलको नम्वर प्लेट त्यस्तो पायौ, भेटेको जतिलाई फेर्न पनि लगाइसक्यौ,’ उनले भने ।

नयाँ सवारी किन्दा प्राप्त हुने अस्थायी नम्वरलाई पनि रातो नम्वर प्लेटमा प्रिन्ट गर्न उनले आग्रह गरेका छन् ।

चेकजाँचमा कडाइ समेत गरिएको उनको भनाइ छ । ‘हाम्रो नियमित ड्युटी पनि हुन्छ, त्यसमाथि छड्के चेकजाँच पनि गर्छाै, स्पष्ट नभएका नम्वर प्लेटका सवारी देख्नेवित्तिकै कागजपत्र नियन्त्रणमा लिन्छौ, अनि नम्वर प्लेट फेरेर आएपछि कागजपत्र फिर्ता दिन्छौ,’ उनले भने ।

हेलमेटको क्लिप नलगाउनेलाइ पनि कारवाही गरिने उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda