प्रधानमन्त्री पार्टीको बैठकबाट भाग्न मिल्दैन ः प्रवक्ता श्रेष्ठ

प्रधानमन्त्री पार्टीको बैठकबाट भाग्न मिल्दैन ः प्रवक्ता श्रेष्ठ


बुधबार, साउन २१, २०७७


प्रधानमन्त्री पार्टीको बैठकबाट भाग्न मिल्दैन ः प्रवक्ता श्रेष्ठ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् ।

एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रम समेत भएको नाताले उहा अनिवार्य उपस्थित हुनुपर्ने उनले बताए ।



‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो,’ मंगलवार जिल्ला सदरमुकाम आएका श्रेष्ठले पत्रकार भेटघाटमा भने, ‘त्यसैले उहाँ बैठकमा आउनैपर्छ, अरुको कुरा सुन्ने र आफ्नो कुरा राखेर पार्टी भित्र भएको विवादको निकास दिनुपर्छ, यो उहाँकै जिम्मेवारी हो ।’

वैठकमा सहभागी भएर वृद्धि विवेक पु¥याएर निष्कर्ष निकाल्नुपर्ने उनले बताए । तीन वटा शुत्रको आधारमा निष्कर्ष निकालनुपर्ने उनको सुझाव छ । ‘एउटा पार्टी एकताको रक्षा गरी सुदृढ गराउनुपर्छ, त्यसलाइ यताउता गर्न पाइदै, गर्नु हुदैन पनि,’ उनले भने, ‘दोस्रो पार्टी विधि संगत रुपमा नचलेको, निष्कृय जस्तो भएको, आचरण हिसावले अरु भन्दा भिन्न हुन नसकेको र सांगठनिक एकीकरण पूरा नभएकाले यसलाई गुणात्मक परिवर्तन गर्ने गरी निकष्र्ष निकाल्नुपर्छ ।’

पार्टी अध्यक्ष वा प्रमबाट राजिनामा दिने भन्ने कुरा पार्टीको औपचारिक प्रस्ताव वनिनसकेको समेत उनले जानकारी गराए ।

‘पार्टी र सरकार दुवै राम्रो सँग चलाउन र सच्याउनका लागी यसो गर्नुपर्छ भनेर व्यक्तिगत बिचारहरु प्रकट भएका छन्, तर पार्टीको औपचारिक प्रस्ताव भने होइन,’ उनले भने । यस बिषयमा पनि पार्टीको बैठकले निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

पार्टीको मार्ग निर्देशन अनुसार सरकार चल्ने र सरकारको दैनिक कामकाजमा पार्टी हस्तक्षप गर्न नहुने समेत उनले बताए । कम्युनिष्ट सरकारमा संविधान र कानून अनुसार हुने काममा भनसुन र घुस खुवाउनु नपर्ने अवस्थाको सृजना गराउनु पनि जरुरी रहेको उनको भनाइ छ ।

पहुँचको आधारमा भन्दा निष्ठावान र क्षमतावान व्यक्तिले जिम्मेवारी पाउनुपर्ने धारणा श्रेष्ठले व्यक्त गरे ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda