फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ अभियान संचालन गरेको जिल्ला प्रहरी कार्यालयले सोमवार पनि एक व्यक्ति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–३ बस्ने बर्ष ३४ का मिन बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
तामाङलाइ जिल्ला अदालतले एक महिना कैद र एक हजार जरिवानाको सजाय तोकेको थियो ।
गुरुङलाइ कैद जरिवाना असुल उपरका लागी अदालतमा पठाइएको प्रहरीले जनाएको हो ।