तीन फरार प्रतिवादी पक्राउ
तीन फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान लाई तिव्रता दिएको छ । सोहि अभियान अन्तरगत वुधवार तीन जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा पालुङटार नगरपालिका–९ निवासी ५५ वर्षीय अमृत बहादुर कुमाल, आरुघाट गाउँपालिका(४ निवासी २८ वर्षीय कुल बहादुर वि.क. र अजिरकोट गाउँपालिका(५ का २४ वर्षीय अभिषेक पोखरेल रहेको डिएसपी बासुदेव खतिवडाले बताए ।
उनका अनुसार जिल्ला अदालतले कुमाललाई ५ सय, वि.क. र पोखरेललाई एक÷एक हजार जरिवाना तोेकेको थियो । सजाय भुक्तानका लागी उनीहरुलाइ अदालत पठाइएको डिएसपी खतिवडाले बताए ।