पछिल्लो पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा रोपाइँ

पछिल्लो पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा रोपाइँ


बिहिबार, साउन २९, २०७७


पछिल्लो पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा रोपाइँ

देशभर असारले धानको रोपाइँ सकिएको छ । यस वर्ष पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए ।



गत वर्ष कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भू-भागमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । देशभर रोपाइँ योग्य १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल मध्ये यसवर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोपाइँ सकिएको विभागले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष उच्च पहाड, मध्य पहाड र तराईका धेरै भूभागमा रोपाइँ भएको छ । उच्च पहाडमा ९८.५४ प्रतिशत, मध्य पहाडमा ९७.२७ र तराईमा ९८.५० प्रतिशत भूमागमा रोपाइँ भएको छ ।

यस वर्ष सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत भूभागमा रोपाइँ भएको छ भने प्रदेश एकमा सबैभन्दा कम ९५.८८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । समयमै सुरु भएको मनसुन र श्रमिकको उपलब्धताले गत वर्ष भन्दा छिटो र धेरै भू-भागमा सफलतापूर्वक रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

समयमै रोपाइँ हुँदा धानको उत्पादन बढ्ने र अन्य कृषि चक्र पनि समयमै अघि बढ्ने मन्त्रालयको विश्वास छ । source:onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda