‘ट्राभल हिस्ट्री’ नभएकी महिलामा कोरोना, पालुङटार नगरपालिका लकडाउन

‘ट्राभल हिस्ट्री’ नभएकी महिलामा कोरोना, पालुङटार नगरपालिका लकडाउन


आइतवार, साउन ३२, २०७७


‘ट्राभल हिस्ट्री’ नभएकी महिलामा कोरोना,  पालुङटार नगरपालिका लकडाउन

‘ट्राभल हिस्ट्री’ नभएकी एक महिलामा कोरोना संक्रमण देखिएपछि पालुङटार नगरपालिका लकडाउन गरिएको छ ।

शनिवार सार्वजनिक सूचना जारी गर्दै आजबाट अतिआवश्यक वाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाले जनाएको हो । ‘छिमेकी स्थानीय तह र हाम्रै नगरपालिकाको वडामा यात्रा विवरण नै नभएका व्यक्तिमा कोरोना देखियो,’ नगरपालिका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले भने, ‘जोखिम न्यूनिकरणका लागी एक हप्तासम्मका लागी लक डाउन गर्ने निर्णय गरिएको हो ।’



मृगौलामा समस्या देखेपछि उपचारका लागी चितवन पुगेकी पानपा–४ बेलटारकी ३२ बर्षीया महिलामा कोरोना पुष्टी भएको उनले बताए । ‘उपचारका लागी चितवन मेडिकल कलेज पुग्दा पिसिआर परिक्षण भएको रहेछ,’ उनले भने, ‘हिजो रिपोर्ट पोजेटिभ आयो ।’ उनको परिवार सहित सम्पर्कमा रहेका सात जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन गरेर पठाइएको उनले जानकारी दिए ।

महिलामा कोरोना देखिएसँगै भदौ ७ गतेसम्म अत्यावश्यक बाहेक सबै कार्यालय, उद्योग, व्यवसाय, बैँक, वित्तिय संस्था, मेला, जात्रा र आवतजावत बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

अतिआवश्यक खाद्यान्न तरकारी पसहहरु विहान ६ बजे देखि १० बजे सम्म र बेलुकी ४ बजे देखि ६ बजे समम भौतिक दुरी कायम राखी खोल्न पाइने गिरीले बताए । घर वाहिर निस्कदा अनिवार्य मास्क लगाउन आग्रह गर्दै नलगाएमा सुरक्षाकर्मीले पक्राउ रु २० रुपैया जरिवाना गराउने भन्दै पालिकाले सचेत गराएको छ ।

गोरखा नगरपालिका–६ मा पनि शुक्रवार एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । लक्ष्मीबजारकी कोरोना संक्रमित एक व्युटी पार्लर व्यवसायीको कन्ट्याक्ट ट्रेसिङको क्रममा रंगशाला खेलमैदान वरपर बस्ने ४७ बर्षीय महिलामा कोरोना देखिएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda