दुई हप्तापछि गोरखामा हटाइयो निषेधाज्ञा, नाकामा भने कडाइ

दुई हप्तापछि गोरखामा हटाइयो निषेधाज्ञा, नाकामा भने कडाइ


सोमवार, भदौ १५, २०७७


दुई हप्तापछि गोरखामा हटाइयो निषेधाज्ञा, नाकामा भने कडाइ

 कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गोरखामा भदौ १ देखि लगाइएको निषेधाज्ञा सोमबारदेखि हट्ने भएको छ । आइतबार बसेको जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले सोमबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

अब जिल्लामा होटल, रेष्टुरेन्ट, व्युटी पार्लर, सैलुन, जिमखाना, फिल्म हल र कभर्ड हलबाहेकका अन्य पसल सञ्चालन गर्न पाइने छ । निजी सवारी साधन पनि चलाउन पाइनेछ ।



‘व्यक्तिगत वा कार्यालय प्रयोजनका लागि रातो प्लेटका सवारी साधन चलाउन पाइने छ,’ प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने, ‘तर भाडा लिएर व्यक्ति ओसार पसार गर्न पाइदैन ।’ सार्वजनिक यातायात भने अर्काे सूचना नहुँदासम्म सञ्चालनमा नआउने प्रजिअ भट्टराईले बताए ।

अब जिल्लामा सबै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था पनि खुला हुनेछन् । तर अति भिडभाड हुने जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयको अत्यावश्यक सेवाबाहेकका अन्य सेवा निश्चित बार मात्र दिने गरी तालिका बनाइएको छ ।

नाकामा कडाइ

जिल्लाभित्र कार्यालय, पसल र निजी सवारी साधन खुला गरे पनि जिल्ला भित्रने नाकामा भने कडाइ गरिएको प्रजिअ भट्टराईले बताए । ‘संक्रमित संख्या उच्च भएको जिल्ला तथा क्षेत्रबाट मानिसको आवतजावतलाई नियन्त्रण गर्छाै,’ उनले भने, ‘अत्यावश्यक अवस्थामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न लगाउछौं ।’

आइतबारको संकट व्यवस्थापन समितिको बैठकले आकस्मिक रुपमा लक्षण देखिएका कोभिड–१९ को सम्भावित संक्रमितको तत्काल संक्रमण परीक्षणका लागि अस्पतालमा स्वाब संकलन गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

कोरोना संक्रमितको संख्या बढेको भन्दै गोरखामा भदौ १ देखि स्थानीय प्रशासनले अत्यावश्यक सेवामात्र सञ्चालन गर्ने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । तर संक्रमणको जोखिम अझै नघटेको भनी थप एक हप्ता निषेधाज्ञालाई निरन्तरता दिइएको थियो ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda