बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणको अनुमति

बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणको अनुमति


मङ्लबार, भदौ १६, २०७७


बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणको अनुमति

सरकारले हिमाल आरोहणका लागि आउँदो सेप्टेम्बर १५ पछि बहराइनका राजकुमारलाई चार्टर्ड विमानबाट नेपाल आउने अनुमति दिएको छ ।

आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले बहराइनका राजकुमार सलमानसहित १५ जना र तीन जना बेलायती नागरिकलाई चार्टर्ड विमानबाट नेपाल आउन अनुमति दिने निर्णय गरेको हो ।



उनीहरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी नेपाल आउन र नियम अनुसार लोघुचे र मनास्लु हिमाल आरोहण गर्न पाउने छन् ।

यो हिमाल आरोहणको क्षेत्रमा कोरोना भाइरसको महामारी पछि भएको पहिलो निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सूचना तथा सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda