ट्राफिकको ‘नमस्कार अभियान’

ट्राफिकको ‘नमस्कार अभियान’


शुक्रबार, भदौ १९, २०७७


ट्राफिकको ‘नमस्कार अभियान’

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘नमस्कार अभियान’ शुरु गरेको छ ।
सवारी चालक र ट्राफिक बिचको सम्बन्ध सुधारका लागी बिहीवारबाट अभियान शुरु गरिएको ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।

‘सवारी चेकजाँचको क्रममा हामी सबैभन्दा पहिले सवारी रोक्छौ, चालकलाइ हात जोडेर नमस्कार गर्छाै अनि कागजपत्र माग्छौ,’ उनले भने, ‘सौहार्दपूर्ण रुपमा चेकजाँच हुन्छ, तर कमी कमजोरी भएमा छुट दिने भन्ने चाही होइन ।’



चेकजाँचको क्रममा ट्राफिकले चालकसँग नराम्रो बोली व्यवहार गरेको आरोप लाग्ने गरेकाले उक्त अभियान शुरु गरिएको उनले बताए । आगामी दिनमा पनि अभियानले निरन्तरता पाउने उनको भनाइ छ।

‘गण्डकी प्रदेश ट्राफिक कार्यालयबाट अभियान संचालनका लागी निर्देशन भएर आएको हो, अव सवारी चेकजाँचको समयमा सबैभन्दा पहिले चालकलाई नमस्कार गर्ने अनि आवश्यक कागजपत्र माग्ने गर्छाै,’ उनले भने ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda