पालुङटार नगरपालिकाका पहिरो पीडितलाइ खाद्यान्न सहयोग

पालुङटार नगरपालिकाका पहिरो पीडितलाइ खाद्यान्न सहयोग


सोमवार, भदौ २९, २०७७


पालुङटार नगरपालिकाका पहिरो पीडितलाइ खाद्यान्न सहयोग

पालुङटार नगरपालिका–६ का पहिरो पीडितलाई खाद्यान्न सहयोग गरिएको छ ।

केही समय अघिको अविरल बर्षाका कारण गएको पहिरोले क्षति भएका ३० घरधुरीलाई असल छिमेकी नेपाल पोखरा नामक संस्थाले प्रति घरधुरी दुइ हजार ३५ रुपैया बरावरको खाद्यान्न सहयोग गरेको हो ।



प्रति घरधुरी २५ केजी चामल, दुइ किलो रातो दाल, एक किलो नुन, तेल एक लिटर, केराउ एक किलो र दुई वटा डिटोल सावुन वितरण गरिएको संस्थाका संचार बिभाग प्रमुख दिनेश केसीले बताए ।

वडा कार्यालयको सिफारिस, पालुङटार नगरपालिकाको स्वीकृती, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको समन्वय र स्थानीय टोल सुधार समितिको प्रत्यक्ष रोहवरमा खाद्य सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

उक्त संस्थाले भूकम्पले क्षति पुगेका मध्य पाँच वटा स्वास्थ्य चौकी भवन, चार बिद्यालय, वडा कार्यालय र २ सय ७० वटा नीजि आवास पुननिर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । हाल स्थानीय तहसँगको साझेदारीमा गाउँघर क्लिनिक र अन्य भौतिक संरचनाहरु निर्माण भइरहेको केसीले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda