पर्यटकीय गाउँ छनौटको कार्यविधि ल्याउँदै मन्त्रालय

पर्यटकीय गाउँ छनौटको कार्यविधि ल्याउँदै मन्त्रालय


बिहिबार, अशोज १, २०७७


पर्यटकीय गाउँ छनौटको कार्यविधि ल्याउँदै मन्त्रालय

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गाउँ छनौटका लागि मापदण्ड ल्याउने भएको छ।

मन्त्रालयले ग्रामिण पर्यटन प्रबर्द्धनका लागि निश्चित मापदण्ड पूरा गर्ने गाउँलाई पर्यटकीय क्षेत्र निर्धारण गरी पूर्वाधार विकास गर्ने नीति लिएको हो।

पर्यटन गाउँ छनौट, विकास तथा व्यवस्थापन सम्बन्धित कार्याविधि २०७७ को मस्यौदा तयार पार्दै मन्त्रालयले राय सुझावका लागि आव्हान गरेको छ।



सरकारले प्राकृतिक, सांस्कृतिक, मानवनिर्मित र मिश्रित गाउँका रुपमा सूचीकरण गर्ने प्रस्ताव गरेको छ।
यसमा धार्मिक तथा ऐतिहासिक महत्वको गाउँ, सांस्कृति सम्पदा, प्राकृतिक सौन्दर्य जस्ता विभिन्न गुणका आधारमा पर्यटकीय गाउँका रुपमा निर्धारण गर्नसकिने प्रस्ताव गरिएको छ।  source:setopati


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda