गोरखाका थप दुई जनामा कोरोना

गोरखाका थप दुई जनामा कोरोना


सोमवार, अशोज ५, २०७७


गोरखाका थप दुई जनामा कोरोना

आइतवार गोरखाका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

गोरखा नगरपालिका–१२ का २२ बर्षीया महिला र पालुङटार नगरपालिका–५ की २८ बर्षीय महिलामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको हो ।



‘उहाहरु उपचारको क्रममा चितवन र काठमाण्डौ जादाँ त्यतै पिसिआर परिक्षण भएको रहेछ,’ कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले भने, ‘आज रिपोर्ट पोजेटिभ देखियो ।’

गोरखा नगरपालिकाकी संक्रमित महिला घर फर्केर होम आइसोलेसनमा बसेको उनले बताए । पालुङटार नगरपालिकाकी संक्रमित महिलाको काठमाण्डौमै उपचार भइरहेको बताइएको छ । यो सँगै जिल्ला बाहिर स्वाव संकलन गरेर पिसिआर रिपोर्ट पोजेटिभ आउनको संख्या २४ पुगेको छ ।

जसमध्य ५ जनाको उपचारको क्रममा निधन भइसकेको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda