एसिड आक्रमण गर्नेलाई कडा दण्ड

एसिड आक्रमण गर्नेलाई कडा दण्ड


आइतवार, अशोज ११, २०७७


एसिड आक्रमण गर्नेलाई कडा दण्ड

 सरकारले एसिड आक्रमणको कसुरमा दोब्बरभन्दा बढी कैद सजाय बढाएर नयाँ अध्यादेश सिफारिस गरेको छ ।
हाल कम्तीमा तीनदेखि आठ वर्षको सजाय बढाएर २० वर्षसम्म पु¥याइएको छ ।

एसिड आक्रमणबाट कसैको मृत्यु भएमा ज्यान मारे सरहको सजाय हुनेछ । आक्रमणबाट अनुहार तथा शरीरका कुनै पनि भागमा पूर्ण क्षति भएमा २० वर्षसम्म कैद र १० लाख रुपियाँ जरिवाना हुनेछ । कसुरदारले कैद कट्टा र प्यारोल अधिकृतले दिने कुनै पनि छुटको सुविधा पाउनेछैन ।



प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पीडितसँग गर्नुभएको छलफल अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्यादेश तयार पारेको हो । एसिड आक्रमणकारीलाई कसुरमा हुने सजायसहित पाँचवटा मौजुदा ऐन संशोधन गर्न एउटा अध्यादेश सिफारिस भएको छ । अर्को अध्यादेश उत्पादन, बजारीकरण, बिक्री वितरण नियमन गर्न सिफारिस भएको छ ।

सङ्घीय संसद्को अधिवेशन चालू नरहेकाले सरकारले अध्यादेश सिफारिस गरेको हो । अध्यादेश अनुसार एसिड आक्रमणबाट कसैको शरीरको कुनै भागमा क्षति पुगेमा कसुर हुनेछ । आँखा, कान, नाक वा अनुहारको कुनै पनि भागमा जलेको अवस्थामा पनि कसुरदारलाई २० वर्षसम्म कैद हुनेछ ।

अनुहार पूर्ण रूपमा जलेर क्षति भएमा, महिलाको हकमा यौनाङ्ग, स्तन जलेमा कसुरदारलाई २० वर्षसम्म नै कैद हुनेछ । साथै १० लाख रुपियाँ जरिवाना हुनेछ ।

कसुरदारले दुवै दायित्व बहन गर्नुपर्नेछ । यस्तै कसुर गर्दा एउटा आँखा, कान वा अनुहारमा आंशिक क्षति पुगेमा, हात, गोडा वा टाउकोमा क्षति पुगेमा तथा त्यस्ता अङ्ग काम नलाग्ने भएमा कसुरदारलाई २० वर्षसम्म कैद र सातदेखि १० लाख रुपियाँसम्म जरिवाना हुने अध्यादेशमा व्यवस्था गरिएको छ ।

शरीरको कुनै पनि भागमा क्षति पुगेमा वा अङ्गभङ्ग भएमा भने कसुरको मात्रा हेरेर पाँचदेखि १० वर्षसम्म कैद र एकदेखि पाँच लाख रुपियाँसम्म जरिवाना हुनेछ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda