भूकम्पपछिको पुनर्निर्माण ः बारपाक सुलिकोट अगाडी गण्डकी पछाडी

भूकम्पपछिको पुनर्निर्माण ः बारपाक सुलिकोट अगाडी गण्डकी पछाडी


आइतवार, अशोज ११, २०७७


भूकम्पपछिको पुनर्निर्माण ः बारपाक सुलिकोट अगाडी गण्डकी पछाडी

केशव गुरुङ

भूकम्पले क्षति पुगेका मध्य हालसम्म जिल्लाका ५८ हजार ३ सय २३ घर पुननिर्माण भएका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालयका अनुसार हाल सम्म ५८ हजार ३ सय २३ लाभग्राहीले तेस्रो किस्ताको रकम लिएका हुन् । कार्यालयका अनुसार भूकम्पका कारण जिल्लाका ६६ हजार ९०७ घरधुरीमा क्षति पुगेको थियो ।



उनीहरु मध्य ६४ हजार ८२८ घरधुरीले अनुदानका लागी सम्झौता गरेका छन् । जसमध्य ६२ हजार १२० लाभग्राहीले दोस्रो किस्ता लिएका छन् ।

जिल्लाका ११ स्थानीय तह मध्ये निजी आवास पुननिर्माणमा सबै भन्दा अगाडी बारपाक सुलिकोट गाउँपालिका देखिएको छ । बारपाक सुलिकोट गाउँपालिकाका कुल ७ हजार २६४ लाभग्राही मध्य ६ हजार ६८८ लाभग्राहीले निजी आवास पुननिर्माण सम्पन्न गरी तेस्रो किस्ताको रकम लगेको कार्यालय प्रमुख रामशरण आचार्यले बताए ।

उनका अनुसार गण्डकी गाउँपालिका सबैभन्दा पछाडी छ । उक्त गाउँपालिकामा रहेका कुल ५ हजार ६९४ लाभग्राही मध्य ३ हजार ९४२ जनाले तेस्रो किस्ता लिइसकेका छन् । कुल ७ हजार ४८ लाभग्राही रहेको आरुघाट गाउँपालिकामा ६ हजार १८१ लाभग्राहीले तेस्रो किस्ताको रकम लिइसकेका छन् ।

अजिरकोट गााउँपालिकामा ४ हजार १८४ लाभग्राही पहिचान भएकोमा ३ हजार ८५८ लाभग्राहीले तेस्रो किस्ता रकम लिइसकेको आचार्यले बताए । त्यस्तै ७ हजार १३ लाभग्राही रहेको भिमसेन थापा गाउँपालिकामा ५ हजार ५९२ जनाले तेस्रो किस्ता लगिसकेका छन् ।

चुमनुब्री गाउँपालिकामा २ हजार ४१८ लाभग्राही पहिचान भएका छन् । उनीहरु मध्य १ हजार ७८९ जनाले तेस्रो किस्ताको रकम लिई सकेका छन् । ४ हजार १९१ लाभग्राही रहेको धार्चे गाउँपालिकामा ३ हजार ४८० जनाको घर पुननिर्माण भइसकेको छ ।

गोरखा नगरपालिकामा लाभग्राही कायम भएका १० हजार ६३१ लाभग्राही मध्ये ८ हजार ३२३ जनाले तेस्रो किस्ताको रकमका लिइसकेका छन् ।

१० हजार ३५ लाभग्राही रहेको पालुङटार नगरपालिकामा ७ हजार ४२४ जनाले तेस्रो किस्ता लगेका छन् । शहिद लखन गाउँपालिकामा कुल ७ हजार १९४ लाभग्राही कायम भएका थिए । उनीहरु मध्य ५ हजार ५४० जनाले घर पुननिर्माण गरिसकेका छन् ।

कुल ६ हजार ९२१ लाभग्राही रहेको सिरानचोक गाउँपालिकामा ५ हजार ५४० जनाले घर पुननिर्माण सम्पन्न गरेर तेस्रो किस्ता लगेको छन् ।

निजी आवास पुननिर्माण र प्रबलिकरणका लागि जिल्लामा हाल सम्म ७७ हजार ५ सय ९३ लाभग्राही पहिचान भएको छ । प्रवलिकरण तर्पm कुल ५ हजार ६८६ लाभग्राही पहिचान भएको कार्यालयले जनाएको छ । प्र

वलिकरण तर्फ हाल सम्म ७ जना लाभग्राहीले दोस्रो किस्ता र ४ हजार ३३४ लाभग्राहीले पहिलो किस्ताको रकम लगेको कार्यालय प्रमुख आचार्यले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda