२ सय २ जनाको रिपोर्ट आउन बाँकी

२ सय २ जनाको रिपोर्ट आउन बाँकी


मङ्लबार, अशोज १३, २०७७


२ सय २ जनाको रिपोर्ट आउन बाँकी

 पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएका मध्य गोरखाका २ सय २ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कुल ६ हजार ९१२ जनाको स्वाव संकलन गरिएका मध्य हालसम्म ६ हजार ६८४ जनाको रिपोर्ट आएको छ । उनीहरु मध्य ६ हजार ४४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।



संक्रमित मध्य २ सय १२ जना निको भएर उपचार पश्चात घर फर्किसकेका छन् ।

२७ जना आइसोलेसनमा उपचाररत रहेको कार्यालयको तथ्याङ्क छ । दुइ जनाको भने यस अघि मृत्यु भइसकेको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda