लुइँटेल भञ्ज्याङ भच्चेक सडकखण्डमा फेरी पहिरो

लुइँटेल भञ्ज्याङ भच्चेक सडकखण्डमा फेरी पहिरो


मङ्लबार, अशोज १३, २०७७


लुइँटेल भञ्ज्याङ भच्चेक सडकखण्डमा फेरी पहिरो

 लुइटेल भञ्ज्याङ भच्चेक सडकखण्ड अन्तरगत अजिरकोट गाउँपालिका–३ सिलामेमा पहिरोले सडक भासिएको छ ।
केही दिन अघिको बर्षाका कारण पहिरोले आधाभन्दा बढी सडक भासिँएपछि चार पाङ्ग्रे सवारी आवतजावत ठप्प बनेको छ ।

ग्याविङ वाल लगाएर मर्मतको तयारी भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ कार्यालयले जनाएको छ । सिरानचोक गाउँपालिकाको नयाँगाउँ देखि अजिरकोट गाउँपालिकाको सिरानडाँडासम्मको १३.८६ किलोमिटर उक्त सडकखण्ड अहिले कालोपत्रे भइरहेको छ ।



भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तरगत काम भइरहेको इकाइ प्रमुख रामशरण आचार्यले बताए । द्रव्यशाह सडकखण्ड अन्तरगत पर्ने उक्त सडक कालोपत्रे गर्ने जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले पाएको हो । करिव ३३ करोड लागतमा सडक कालोपत्रे हुन लागेको इकाइ प्रमुख आचार्यले जानकारी दिए ।

उनका अनुसार २०७५ असार २२ गते सम्झौता भएको उक्त काम २०७६ माघ ४ गते सक्नुपर्ने थियो । काम सम्पन्न नभएपछि साँडे चार महिना म्याद थप गरियो । तर त्यस अवधिमा पनि काम सम्पन्न नभएपछि ६ महिनाका लागी पुनः म्याद थप भएको छ । थप भएको म्याद अनुसार कात्तिक मसान्त सम्म काम सक्नुपर्छ ।

हालसम्म करिव ८६ प्रतिशत काम सकिएको आचार्य बताउछन् । लुइटेल भञ्ज्याङ भच्चेक सडकखण्ड अन्तरगतको लुइटेल भञ्ज्याङ देखि नयाँ गाउँसम्मको करिव ३० किलोमिटर सडक यस अघि नै कालोपत्रे भइसकेको छ ।

भूकम्पीय आपतकालीन सहायता परियोजना अन्तरगत एशियाली विकास वैंकको करिव ७० करोड र स्वीस सरकारको प्राविधिक सहयोगमा उक्त सडक कालोपत्रे भएको इकाइ प्रमुख आचार्यले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda