होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


बिहिबार, चैत्र १२, २०७७


होली पर्व घरमै मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

गोरखा चैत्र, १२ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम बढ्न थालेपछि मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’ यसपाली होली पर्व पहाडमा चैत्र १५ गते र तराईमा १६ गते मनाइँदैछ । रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ ।



डा.समिरका अनुसार गत सोमबारदेखि १२ हजार ४६६ पीसीआर परीक्षण गरिएकोमा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। २६६ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा १४५ जनामा कोरोना भाइस (कोभिड–१९) संक्रमण देखिएको छ। ३९ सय ६३ स्वाब पीसीआर गर्दा १४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २० पुगेको छ । मन्त्रालयका अनुसार बुधबार ९० जना स्वास्थ्य लाभ गरेका छन् । यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ । यस्तै हाल ५२ जना क्वारेन्टाइनमा र ११ सय ८२ जना आइसोलेसनमा छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda