अब रेस्टुरेन्टमा बसेर खान नपाइने

अब रेस्टुरेन्टमा बसेर खान नपाइने


बुधबार, साउन २८, २०७७


अब रेस्टुरेन्टमा बसेर खान नपाइने

सरकारले रेष्टुरेन्ट तथा खाजाघरमा बसेर खानेकुरा खान नदिने भएको छ ।

साना–ठूला रेष्टुरेन्ट र खाजाघरमा खाजाघरमा सुरक्षा मापदण्ड नअपनाइएको र भीडभाड हुने गरेको पाइएको भन्दै सरकारले त्यस्ता रेस्टुरेन्ट र खाजाघरलाई टेक अवे सेवा मात्र दिने निर्णय गरेको हो ।



पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार अब होटेलस्थित रेष्टुरेन्ट र खाजा घरहरुले समेत मानिसलाई राखेर सेवा दिन पाउने छैनन् । सरकारले स्थानीय प्रशासनमार्फत यसको अनुमगन गर्ने र अटेरी गर्नेमाथि कारवाही गर्नेछ ।

सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि ठूला होटलहरु पनि थप १५ दिन बन्द अवस्थामा नै रहनेछन् । किनभने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भदौ १६ गतेसम्म बन्द हुनेछन् ।

‘जहाज नखुलेपछि होटेल स्वतः बन्द रहनेछन्,’ तामाङले भने । हवाई यातायात र होटेल खुला भएपछि भने सम्बन्धित मुलुकबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई नेपाल आउने अनुमति दिइने भएको छ ।

सरकारले त्यसको आन्तरिक तयारी गरिरहेको छ । यसरी नेपाल आएका पर्यटक ७ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

सरकारले यसरी क्वारेन्टिनका रुपमा उपयोग गर्ने प्रयोजनका लागि भने अब होटल तोक्ने भएको छ । दैनिक ५ सय जनासम्म पर्यटक आउन सक्ने अनुमानसहित क्वारेन्टिन होटेल तोकिने उनले जानकारी दिए । सरकारले ७ दिन क्वारेन्टिनमा बस्ने गरी अनिवार्य होटल बुकिङ गरेको प्रमाण देखाएपछि मात्र नेपाल आउने अनुमति दिनेछ ।

होटलमा बसेर बाहिर निस्कने बेला पनि पीसीआर परीक्षण गरी त्यसमा नेगेटिभ आएमात्र पर्यटकले घुमघामको अनुमति पाउनेछन् । source:onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda