वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित

वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित


शुक्रबार, फाल्गुन ३०, २०७६


वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित

वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित भएका छन् । कोरना भाइरस भित्रिन नदिन सतर्कता अपनाएको सरकारले यस सिजनअन्तर्गत हुने सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको उच्चस्तरीय समन्वय समिति बैठकले वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित गर्ने कदम चालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ ।



पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । सरकारले विभिन्न हिमालहरूको आरोहणका लागि यो सिजनमा पनि अनुमति दिएको थियो । अनुमति लिएका केही आरोही आरोहणको तयारीमा थिए । तर समन्वय समिति बैठकले यसअघि दिइएका अनुमति रद्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको छ ।

कोरोनाविरुद्ध लड्न विभिन्न १९ निर्णय गरेको समन्वय समितिको १७ औं बुँदामा भनिएको छ– नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने ।’

नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा–सम्मेलन तथा समारोह गर्न पनि सरकारले रोक लगाएको छ । उसले आउँदो मे ३१ सम्मका लागि यस्ता कार्यक्रमहरूमा रोक लगाएको हो । source:onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda