‘भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल हट्दैन’

‘भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल हट्दैन’


सोमवार, असार २९, २०७७


‘भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल हट्दैन’

२९ असार २०७७

भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध            परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।



मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा          सरकारका प्रवक्ता डाक्टर              युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम          राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताउनुभयो ।

सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनु भएका अर्थ मन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले         राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल नखोलिने बताउनुभएको हो ।

नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढङ्गले जान नसुहाउने भए पनि भारतीय न्युज च्यानल दुराशायपूर्ण रुपले अगाडि बढेकाले तत्काल प्रतिबन्ध नहट्ने उहाँले बताउनु  भयो । उहाँले भन्नुभयो, ’नेपालले नक्सा अद्यावधिक गरेर जारी        गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौँ ।

उनीहरु नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेको भए पनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्न मिडियाले         सुहाउँदैन ।

भारतीय मिडियाहरुको कदमलाई हामीले दुराशायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वतःस्फूर्त रुपमा           राष्ट्रियताप्रतिको जिम्मेवारी बोध  गरेर प्रतिबन्ध लगाउनुभयो ।       परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न म आग्रह गर्दछु ।’

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चारमाध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन र प्रसारण गर्दै          आएका    छन् । पछिल्लो              समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प          ्रकाशनरप्रसारण भएपछि नेपालमा भारतीय न्युज च्यानलहरु बन्द             गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda