नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या २९ पुग्यो
नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या २९ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका एक जना कोरोना संक्रमतिको मत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालले जानकारी दिए।‘उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। मृत्यु शनिबार राति भएपनि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो’ प्रमुख गेलालले भने।हाल उनको शव व्यवस्थापन गर्ने कार्य भइरहेको प्रमुख गेलालले बताए।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार