स्वास्थ्य मन्त्रालयले भन्यो ः कार्यालयहरुमा गोष्ठी र बैठक नगर्नू

स्वास्थ्य मन्त्रालयले भन्यो ः कार्यालयहरुमा गोष्ठी र बैठक नगर्नू


शुक्रबार, साउन २३, २०७७


स्वास्थ्य मन्त्रालयले भन्यो ः कार्यालयहरुमा गोष्ठी र बैठक नगर्नू

सरकारले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक नगर्न अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै कार्यालयमा बैठक, सेमिनार र अन्य जमघट नगर्न आग्रह गरेको हो ।



यदि यस्ता बैठक बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमबाट गर्न प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन् ।

त्यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा सावधानी अपनाउन प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी, अन्य पेशा व्यवसायका मानिसहरुलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले स्वाब परीक्षणका लागि दिएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्न पनि आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda