अब सबै स्वास्थ्यकर्मी र जोखिम क्षेत्रका कामदारको पिसिआर परीक्षण अनिवार्य

अब सबै स्वास्थ्यकर्मी र जोखिम क्षेत्रका कामदारको पिसिआर परीक्षण अनिवार्य


बिहिबार, साउन २९, २०७७


अब सबै स्वास्थ्यकर्मी र जोखिम क्षेत्रका कामदारको पिसिआर परीक्षण अनिवार्य

सरकारले अस्पतालहरुमा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मी र नर्सलगायतका फ्रन्टलाइनरको अनिवार्य पिसिआर परीक्षण गरेर मात्रै काममा खटाउन निर्देशन दिएको छ ।

त्यसैगरी ठूला सपिङ मल, रेष्टुरेन्ट र होटलका कामदारको पनि आफ्नै खर्चमा अनिवार्य कोरोना परीक्षण गराउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले छुट्टाछुट्टै विज्ञाप्तिमार्फत संक्रमण र जोखिम बढ्दै गएको भन्दै यस्तो निर्देशन दिएको हो ।



संक्रमण बढ्दै जाँदा अस्पतालहरुमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वस्थ राखेर नियमित स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाई हुन नदिनु सबैको जिम्मेवारी भएको उल्लेख गरेको छ ।

स्वास्थ्यकर्मीलाई संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सकरस्वास्थ्यकर्मीबाट सर्वसाधारणहरुलाई संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइनमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीको अनिवार्य पसिआर परीक्षण गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

परीक्षण गरेर मात्रै काममा लगाउन पनि मन्त्रालयले सबै अस्पताललाई अनुरोध गरेको छ । त्यसैगरी संक्रमण बढ्दै गएको अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदी उद्योग व्यवसायमा संलग्न हुने भन्दै मन्त्रालयले परीक्षणका लागि आग्रह गरेको छ ।

मन्त्रालयले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीले परीक्षण गर्दा आफ्नै खर्चमा र अनिवार्य रुपमा पनि गर्नुपर्ने उल्लेख गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda